Sansar News- Nepal's Fast Khabar Online News Portal

किन पक्राउ परे त लोक गायक प्रकाश कटुवाल ?

संसार न्यूज़
१ महिना पहिले
किन पक्राउ परे त लोक गायक प्रकाश कटुवाल ?

काठमाडौँ । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् ।

फुल फुल्यो केशरी, तोरीको बोटैमा, छेकेन जामाले लगायतका थुप्रै गीत गाएका गायक कुटवाल बन्दीपुर डुम्रेका एक होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका हुन् ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने धम्की मुद्धा दर्ता गरिएको छ । होटल व्यवसायी गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…