back

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमिय दर ?

वि.सं.२०७६ फागुन ८ बिहीवार

147 

shares
NTC AD
Global IME AD

८ फागुन, काठमाण्डौ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ८ (फेब्रअरी २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रिदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ २४ पैसा र विक्रिदर १२३ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 20 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.17
114.77
  European Euro
1
123.24
123.88
  UK Pound Sterling
1
148.17
148.95
 Swiss Franc
1
116.04
116.65
  Australian Dollar
1
76.42
76.82
 Canadian Dollar
1
86.26
86.71
  Singapore Dollar
1
82.01
82.44
 Japanese Yen
10
10.34
10.39
 Chinese Yuan
1
16.33
16.41
  Saudi Arabian Riyal
1
30.44
30.60
  Qatari Riyal
1
31.35
31.52
  Thai Baht
1
3.66
3.68
  UAE Dirham
1
31.08
31.25
  Malaysian Ringgit
1
27.44
27.58
  South Korean Won
100
9.60
9.65
 Swedish Kroner
1
11.64
11.70
  Danish Kroner
1
16.50
16.59
  Hong Kong Dollar
1
14.69
14.77
  Kuwaity Dinar
1
373.17
375.13
  Bahrain Dinar
1
302.84
304.44

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ फागुन ८ बिहीवार ०९:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
इलाम-२ का चार उम्मेदवारद्वारा मतदान

इलाम-२ का चार उम्मेदवारद्वारा मतदान

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको...

मराङमा पचासी लाखमा वडा कार्यालय भवन निर्माण

मराङमा पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा...

हरियाली बढाउन बिरुवा वितरण गरिँदै

हरियाली बढाउन बिरुवा वितरण गरिँदै

तनहुँ । हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५...

बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी

बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध...

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...