back

कर्णालीका महिलाले पाइनन् नागरिकता

वि.सं.२०७६ फागुन ९ शुक्रवार

150 

shares
NTC AD
Global IME AD

९ फागुन, दैलेख । दैलेखको नारायण नगरपालिका ४ सोतकी सुनिता कटुवाल २४ वर्षकी भइन् ।

८ वर्षअघि स्थानीय प्रकाश खत्रीसँग बिहे गरेपछि दाम्पत्य जीवनयापनको सबै जिम्मेवारी आफ्नो काँधमा आएपछि यतिबेला उनी अधिकारको खोजीमा छिन् । पतिले विवाह दर्ता नगरिदिँदा र नागरिकता नबनाइदिँदा उनी मर्कामा परेकी छिन् । ‘पहिले विवाह दर्ता गर्न उमेरले छेक्यो ।

अहिले श्रीमान दर्ता गर्न मान्दैनन्, ’ उनले भनिन् , ‘नागरिकता नभएकै कारण धेरै सेवासुविधाबाट वञ्चित हुन परेको छ । ’ नौमूले गाउँपालिका २ बालुवाटारकी २८ वर्षीया गंगाकुमारी विकको गंगाबहादुरसँग बिहे गरेको १२ वर्ष भयो । तर दुई सन्तानका आमाबुबा भइसकेका गंगाबहादुरले अहिलेसम्म पत्नीको नागरिकता बनाइदिएका छैनन् । शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ फागुन ९ शुक्रवार ०८:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र...

तरकारीखेतीमा आकर्षित हुँदै हिल्दुमका किसान

तरकारीखेतीमा आकर्षित हुँदै हिल्दुमका किसान

सिमकोट, (हुम्ला) । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान...