back

कोरियास्थित नेपाली दूतावासले सचेतना अपनाउन भन्दै जारी गर्यो यस्तो सूचना

वि.सं.२०७६ फागुन ११ आइतवार

138 

shares
NTC AD
Global IME AD

११ फागुन, कोरिया । नेपाली दूतावासा कोरियाले एक विज्ञप्ति जारी गर्दै त्यहाँका नेपालीलाई सचेतना जनाउन अनुरोध गरेको छ ।
दूतावासले आइतबार विहान एक विज्ञप्ति जारी गर्दै कोरियामा कोरोना भाइरसको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै त्यसबाट सचेत रहन आग्रह गरेको हो ।

कोरियाली संचारमाध्यमका अनुसार फागुन १० सम्म कोरियामा कोरोना भाइरस संक्रमणको संख्या ४०० पुगेको तथा सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेको थेगु तथा आसपासमा रहेका नेपाली विद्यार्थीहरु, अन्य पेशा व्यवसाय तथा श्रम गरेर बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।

 

वि.सं.२०७६ फागुन ११ आइतवार १२:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौं महानगरले तोक्यो राप्रपालाई ५ हजार बढी जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ५...

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

कास्की । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको...

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...