back

युगाण्डाका लागि मानार्थदूतमा डा. सुधिर रुपारेलिया

वि.सं.२०७६ फागुन १४ बुधवार

297 

shares
NTC AD
Global IME AD

१४ फागुन, युगाण्डा । युगाण्डाका लागि मानार्थदूतमा डा. सुधिर रुपारेलिया नियुक्त भएका छन् ।

नेपाल र नेपालीलाई माया गर्ने तथा युगाण्डामा रहेका नेपालीका अभिभाव मानिने डा. रुपालिया यु्गाण्डाका चर्चित व्यवसायी तथा उद्यमी व्यक्तिव हुन् । डा. सुधिरलाई नेपाल सरकारले मानार्थ दूतमा नियुक्त गरेको हो ।

उनको औपचारिक बहाली मार्च पहिलो हप्ता हुने बताइएको छ । उनले इजिप्टका लगि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालबाट सो औपचारिक जिम्मेवारी ग्रहण गर्नेछन् ।

युगाण्डा र नेपाल सरकारबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ३ वर्षभित्रै नेपालले भारतीय मुलका युगाण्डाली नागरिकलाई सो जिम्मेवारी दिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली दूत दुर्गा प्रसाद भट्टराई र युगाण्डेली दूत डा. एडोनियाले कुटनैतिक सम्बन्धमा हस्ताक्षर गरेका थिए ।
डा. रुपालियाको नियुक्ति सँगै युगाण्डामा रहेका नेपालीहरु खुसी भएका छन् ।

वि.सं.२०७६ फागुन १४ बुधवार १३:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...