Sansar News- Nepal's Fast Khabar Online News Portal

साइनो

बालकुमार क्षेत्री ‘साइनो’
१ महिना पहिले
साइनो

१.
भो ! मुस्कान नपोख
खुसी अल्झिन्छ तारमा
अञ्जलीमा अट्दैन माया ।
२.
सहारा यो लठ्ठीको
अदम्य साहस हाम्रो
जति हिड्यो क्षितिज पर !
३.
सद्भाव यो साइनो
सम्बन्ध हाम्रो गासियो
मरिच खुम्चियो रागले ।
४.
श्रमजीवीको आँसु,
कागजमा कृषिक्रान्ति
लोकतन्त्रमा नुन छैन ।
५.
हो गलायो जवानी
नभुल मौरी रसैमा
पौरख मिठो स्वदेशको ।

 पैँयु गाउँपालिका-४ (पर्वत) हाल-अफगानिस्तान

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…