Sansar News- Nepal's Fast Khabar Online News Portal

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा कारोबार हुँदै छ ?

संसार न्यूज़
१ महिना पहिले
आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा कारोबार हुँदै छ ?

२२ फागुन, काठमाडौँ । बिगत केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज पुनः बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज बिहिबार सुनको मूल्य २ सयले बढेको हो ।

बुधबार छापावाला सुन ८० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार २ सयले बढेर तोलामा ८० हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ८० हजार ४ सय पुगेको छ ।

आजको बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…