back

नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षिका माथि मुद्दा दायर

वि.सं.२०७६ फागुन २२ बिहीवार

156 

shares
NTC AD
Global IME AD

२२ फागुन, काठमाडौँ । श्री कालिका प्राथमिक विद्यालय तनहुँको वालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षिका कमला वाग्ले (कोइराला) माथि मुद्दा दायर गरिएको छ ।

सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षिका कमला वाग्ले को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय बाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ती लिई हाल सोही विद्यालयमा बहाल रहेको हुँदा निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा निजले उक्त कार्य गरेको स–प्रमाण पुष्टि हुन आएकोले निज वाग्लेलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरीएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ११:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

आजको मौसम विवरण : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना !

आजको मौसम विवरण : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...