Sansar News- Nepal's Fast Khabar Online News Portal

माधव नेपालको जन्मदिनमा भारतीय राजदूतको शुभकामना

संसार न्यूज़
१ महिना पहिले
माधव नेपालको जन्मदिनमा भारतीय राजदूतको शुभकामना

२३ फागुन, काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना दिएका छन् ।

नेपालका शीर्ष राजनीतिज्ञ, पूर्वप्रधानमन्त्ती तथा सत्तारुढ दलका वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा पुगेर उनले जन्मदिनको शुभकामनासहित पुष्पगुच्छा दिएका छन् ।

नेकपाको विदेश विभाग प्रमुख समेत रहेका नेता नेपाललाई नवनियुक्त राजदूत क्वात्राले शुभकामना दिएपछि द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…