Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

संसार न्यूज़
७ महिना पहिले
प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष विभाग जंगी अड्डाले प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना जारी गरेको छ ।

उक्त सूचना अनुसार सैनिक कल्याणकारी कोष अन्तर्गत संचालित कार्यहरु मध्ये शैक्षिक सत्र २०७६ को प्रधानसेनापति छात्रवृत्ति प्रदान गर्न सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना जारी गरिएको जनाइएको छ ।

यस्तो छ सूचना हेर्नुहोस् विस्तृत रुपमा

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…