Sansar News- Nepal's Fast Khabar Online News Portal

‘ अधिकार खोसियो’ भन्दै उपप्रमुखद्वारा मुद्दा दायर

संसार न्यूज़
१ महिना पहिले

२५ फागुन, मुगु । छायानाथ रारा नगरपालिका उपप्रमुख सुन्तला रोकयाले ‘आफूनो अधिकार खोसिएको’ भन्दै उच्च अदालत सुर्खेत र जुम्ला इजलासमा मुद्दा दर्ता गराएकी छिन् ।

गत १८ माघमा उच्च अदालतमा सुर्खेत इजलास जुम्लामा ‘उपप्रमुखको अधिकार नगरपालिकाले खोसेको ’ भन्दै मुघा दर्ता गराएकी हुन् ।

रोकायले शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाभित्रका २०७४ सालदेखि हालसम्मका योजना अनुगमन गर्ने जिममा उपप्रमुखको भए पनि त्यो अधिकार नदिइएको बताएकी छन् । आइतबारको राजधानी दैनिकबाट

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…