Sansar News- Nepal's Fast Khabar Online News Portal

डाक्टरको यस्तो लापरवाही, स्टिल झिक्न गएका बिरामीको हड्डी काटियो !

संसार न्यूज़
३ महिना पहिले

२५ फागुन, उदयपुर । ४२ वर्षीय पूर्णबहादुर खत्रीको देब्रे कुममा राखिएको स्टिल झिक्नुपर्नेमा डाक्टरले हड्डी काटेर फालेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

उदयपुरको गाईघाट सिभिल हस्पिटल एन्ड ट्रमा सेन्टरका अर्थाेपेडिक डा. सञ्जयकुमार साहले हड्डी झिकिदिएको खत्री बताउँछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी ३ बाम्राका खत्रीको कुममा अप्रेसन गरी स्टिल राखिएको थियो ।

‘डाक्टरले स्टिल छाडेर हड्डीको टुक्रा काटेर फ्याँकिदिएकाछन् , ’ खत्री भन्छन् , ‘ ‘स्टिल लगाएर हात ठीक पार्न खोजेको तर डाक्टरले उल्टै हड्डी काटिएपछि हात पहिलेको अवस्थामा बनाउने आस मर्याे । ’ दिक्तेल बजारमा २०७५ माघ ७ गते उनको देब्रे कुमको हडडी भाँचिएको थियो । उनी जिल्ल अस्पतालमा उपचारपछि काठमाडौँस्थित नेपाल अर्थाेपेडिक अस्पतालमा पुगेका थिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…