Sansar News- Nepal's Fast Khabar Online News Portal

भाइरल ज्वरोको कारण डोल्पामा दुई जनाको मृत्यु

संसार न्यूज़
४ हप्ता पहिले
भाइरल ज्वरोको कारण डोल्पामा दुई जनाको मृत्यु

२७ फागुन, काठमाडौं । कोरोना भाईरसका कारण विश्वभरी ४ हजार बढीले ज्यान गुमाएको अवस्थामा डोल्पामा पनि त्यस्तै प्रक्रितिको भाईरलइन्फ्लुएञ्जा ए को कारण दुई जनाको ज्यान गएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका१ करेलीकाँडामा फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।

त्रिपुरासुन्दरी नगरपालिका१ करेलीकाँडाका ४० वर्षिय हंशलाल बोहरा र ७० वर्षिय चंखलाल बोहराको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको हो । करेलीकाँडाका स्थानीय बासिन्दा रणबहादुर बुढाले नागरिकलाई भने भाइरल ज्वरो आएको थियो विमारी भएको झन्डै दुई सातापछि उनीहरुको मंगलबार मृत्यु भएको हो ।

करेलीकाँडामा अझै पनि भाइरल ज्वरोका धेरै विमारी प्रभावित भएको उनले बताए । उनीहरुमा कोरोनाको संक्रमण भए नभएकोबारे परिक्षण भैरहेको छ ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…