Sansar News- Nepal's Fast Khabar Online News Portal

सहकारीले मागे कर्मचारी, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
४ महिना पहिले
सहकारीले मागे कर्मचारी, योग्यले दिनुहोस् आवेदन

२९ फागुन, काठमाडौँ । रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

न्यूरोड स्थित उक्त संस्थाले लेखापालमा १, रिसेप्सनिष्टमा १, बजार प्रतिनिधीमा ३ र कार्यालय सहायकमा १ जना कर्मचारीको आवश्यता रहेको जनाएको छ ।

थप जानकारीको लागि फोनः नं. ०१–४२४४८८४, ९८६५५२५९३५ मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

यसैबिच न्यूरोडमा रहेको ग्रीनरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि बजार प्रतिनिधीको लागि एसइइ/एसएलसी पास भएका १० जना कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

उक्त संस्थाका अनुसार इच्छुक तथा योग्य व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र १ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२३०१८१, ४२३०२५९ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…