Sansar News- Nepal's Fast Khabar Online News Portal

१४ वर्षीय बालिका अपहरणको आरोपमा विप्लव नेकपाका १४ कार्यकर्ता पक्राउ

संसार न्यूज़
४ हप्ता पहिले
१४ वर्षीय बालिका अपहरणको आरोपमा विप्लव नेकपाका १४ कार्यकर्ता पक्राउ

२९ फागुन, काठमाडौं । १४ वर्षीय बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव नेकपाका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।

ती बालिकालाई लडाकु बनाउने उद्देश्यले विप्लव नेकपाले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । प्रहरीले बालिकाको पनि सकुशल उद्धार गरेको छ ।

अपहरणकारीबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरिएको डीआईजी कार्कीले जानकारी दिए ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…