Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

बाबू काजी बासु ,भक्तपुर, हाल-ईजराईल
३ हप्ता पहिले
गजल

तिमी सँग जुध्ला नजर, सोचेको थिन मैले
बाँधिएला जिन्दगि भर सोचेको थिन मैले ।।

अंकमाल गथ्र्यौ हामी साथि संगि ठानी
माया होला यस्तो तर सोचेको थिन मैले ।।

स्वीकार गर्यौ सहर्ष प्रस्ताव मेरो प्रेमको
पूरा हुन्छ मेरो रहर सोचेको थिन मैले ।।

लाग्थ्यो यात्रा हाम्रो अझै धेरै टाढा होला
टुङ्गिएला छिटै सफर सोचेको थिन मैले ।।

मोहनी मन्तरले होकि या जादु टुना छकि
लाग्न थाल्यो सबै सुन्दर सोचेको थिन मैले ।।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ६ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ७ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…