Sansar News- Nepal's Fast Khabar Online News Portal

कति छ त चेन्नाई सुपर किंग्सका खेलाडीहरुको तलब, कप्तान धोनीले लग्छन यती मोटो रकम

संसार न्यूज़
२ हप्ता पहिले
कति छ त चेन्नाई सुपर किंग्सका खेलाडीहरुको तलब, कप्तान धोनीले लग्छन यती मोटो रकम

१० चैत, काठमाडौँ । तिन पटक आईपिएलको उपाधि जित्न सफल टिम चेन्नाई सुपर किंग्सले आफ्नो खेलाडीहरुलाई आईपिएलको एक सिजन खेले बापत निकै मोटो रकम दिने गरेको छ । टिमका कप्तान महेन्द्र सिंह धोनीले सबै भन्दा बढि रकम लग्ने गर्दछन ।

आईपिएलको एक सिजन खेले बापत चेन्नाई सुपर किंग्सका खेलाडीहरुले लग्ने रकम यसप्रकारको रहेको छ ।

PlayerRetained/boughtSalary (Rs Cr)
MS DhoniRetained15.00
Suresh RainaRetained11.00
Kedar JadhavRetained7.80
Ravindra JadejaRetained7.00
Piyush ChawlaBought6.75
Dwayne BravoRetained6.40
Sam CurranBought5.50
Karn SharmaRetained5.00
Shane WatsonRetained4.00
Shardul ThakurRetained2.60
Ambati RayuduRetained2.20
Harbhajan SinghRetained2.00
Josh HazlewoodBought2.00
Murli VijayRetained2.00
Faf du PlessisRetained1.60
Imran TahirRetained1.00
Deepak ChaharRetained0.80
Lungi NgidiRetained0.50
Mitchell SantnerRetained0.50
KM AsifRetained0.40
Monu KumarRetained0.20
Narayan JagadeesanRetained0.20
R Sai Kishore (uncapped)Bought0.20
Ruturaj GaikwadRetained0.20

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…