back

बेलायतमा एक नेपाली युवाको उपचारका क्रममा मृत्यु

वि.सं.२०७६ चैत १० सोमवार

144 

shares
NTC AD
Global IME AD

१० चैत, बेलायत । बेलायतमा रहेका एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवनको भरतपुर बसेनी निवासी ४० वर्षीय प्रशान्त अर्यालको आइतबार राति क्विन एलिजावेथ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनमा ब्लडप्रेसर हाइको समस्या रहेको बताइएको छ ।

बेलायतको साउथ ईस्ट पलमस्टेट बसोवास गर्दै आएका अर्यालको असामयिक मृत्युले मर्माहत भएको भन्दै नेपाली समाज नटिङ्गम युकेका संस्थापक अध्यक्ष रणबहादुर केसीले दुःख व्यक्त गरेका छन् ।

अर्यालको असामयिक मृत्युको खबरले अत्यन्त दुखी र मर्माहत भएको बताउँदै केसीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
स्मरण रहोस् तीनदिन अगाडि मात्र बेलायतमा कोरोनाको संक्रमणका कारण ६५ वर्षीय पुर्वगोर्खा सैनिक लीला बहादुर राईको मृत्यु भएको थियो ।

वि.सं.२०७६ चैत १० सोमवार १९:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...