Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

संसार न्यूज़
७ दिन पहिले
हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

११ चैत्र, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रिदर १४० रुपैयाँ ८० पैसा रहेको छ । सोमबारको तुलनामा युरो र पाउण्डको भाउ केही बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ :

Exchange Rate for 24 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
121.74
122.34
  European Euro
1
129.93
130.57
  UK Pound Sterling
1
140.11
140.80
 Swiss Franc
1
123.16
123.76
  Australian Dollar
1
69.76
70.11
 Canadian Dollar
1
84.10
84.52
  Singapore Dollar
1
83.15
83.56
 Japanese Yen
10
10.99
11.04
 Chinese Yuan
1
17.10
17.18
  Saudi Arabian Riyal
1
32.43
32.58
  Qatari Riyal
1
33.16
33.33
  Thai Baht
1
3.69
3.71
  UAE Dirham
1
33.14
33.31
  Malaysian Ringgit
1
27.39
27.52
  South Korean Won
100
9.57
9.62
 Swedish Kroner
1
11.65
11.71
  Danish Kroner
1
17.40
17.48
  Hong Kong Dollar
1
15.70
15.77
  Kuwaity Dinar
1
389.63
391.55
  Bahrain Dinar
1
322.28
323.86

 

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…