back

डलर हालसम्म कै महंगो, आयातित सामाग्री महंगिने

वि.सं.२०७६ चैत ११ मंगलवार

150 

shares
NTC AD
Global IME AD

११ चैत्र, काठमाडौं । डलरको भाउ अहिलेसम्म कै महंगो भएको छ । बिश्वब्यपि रुपमा नोवेल कोरोन अर्थत कोभिड १९ को माहामारी फैलिरहेको बेला डलरको भाउ अहिलेसम्म कै महंगो भएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिद दर रु १२१.७४ रहेको छ भने बिक्रि दर रु १२२.३४ कायम गरेको छ । जुन मूल्य हालसम्म कै उच्च हो ।

हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

अहिले संसार भर कमोडिटी मार्केटको कारोबारमा सुस्तता आएको छ । जसका कारण लगानीकर्ताहरुले डलरमा लगानी गरेकाले यस्तो अबस्था आएको अर्थबिद्हरुको भनाई छ ।

डलर महंगो भएसंगै यसले आयत गरिने बस्तुको मूल्य प्रत्यक्ष असर गर्ने निश्चत छ । अहिले संसारभरि नै लाखौंले रोजगारि गुमाएका छन । ब्यापर ब्यबसाय चौपट भएको छ । आम्दानी नहुँदा र आयत गरिएका बस्तुहरुको मूल्यमा पनि भारि बृद्धिहुने भएकोले महंगि बढ्ने निस्चित भएको बिज्ञहरुको भनाई रहेको छ ।

 

वि.सं.२०७६ चैत ११ मंगलवार ०९:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...