Sansar News- Nepal's Fast Khabar Online News Portal

यी हुन आईपिएलमा ४० बल भन्दा कममा सतक बनाउने ३ खेलाडी

संसार न्यूज़
२ हप्ता पहिले
यी हुन आईपिएलमा ४० बल भन्दा कममा सतक बनाउने ३ खेलाडी

७ चैत, काठमाडौँ । ४० भन्दा कम बल खेल्दैँ आईपिएलमा सतक बनाउने ३ खेलाडीमात्र रहेका छन । यी खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. क्रिस गेल


वेस्टइंडीजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आईपिएलमा सबै भन्दा कम बल खेल्दैँ सतक बनाएका छन । क्रिस गेलले २०१३ मा पुणे वारियर्स इंन्डिया विरुद्ध ३० बलमा सतक बनाएका थिए । त्यस खेलमा गेलले १७५ रन बनाएका थिए । त्यसक्रममा उनले १७ छक्का र १३ चौका प्रहार गरेका थिए ।

२. युसुफ पठान


भारतका पूर्वक्रिकेटर युसुफ पठानले २०१० मा मुम्बई इंन्डियन्स विरुद्धको खेलमा ३७ बलमा सतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ८ छक्का र ९ चौका प्रहार गरेका थिए ।

३. डेविड मिलर

दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान डेविड मिलरले २०१३ मा रोयलर्स च्यालेन्जर्स विरुद्धका खेलमा ३८ बलमा सतिक प्रहार गरेका थिए । त्यस खेलमा उनले ७ छक्का र ८ चौका प्रहार गरेका थिए ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…