हेर्नुहोस यस्तो छ तपाईको आज (चैत १२ गते) को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । पछिका लागि यात्राको अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु … Continue reading हेर्नुहोस यस्तो छ तपाईको आज (चैत १२ गते) को राशिफल