Sansar News- Nepal's Fast Khabar Online News Portal

कुन बैंकले कुन शाखा खोल्ने ?

संसार न्यूज़
६ महिना पहिले
कुन बैंकले कुन शाखा खोल्ने ?

१२ चैत्र काठमाडौं । सरकारले नोबेल कोेरोन अर्थत कोभिड १९ को थप प्रसार हुन नदिन एक हप्ताका लागि लकडाउन गरे पनि बिभिन्न बैंकहरुले आफना निस्चित शाखाहरु खोल्नकोलागि सुचना जारि गरिेका छन ।

हाललाई चारवटा बैंकहरुले उपत्यका भित्र र उपत्यका बाहिरका शाखाहरु निस्चित समयसम्म सन्चालनमा ल्याउने सूचना वेवसाईट मार्फत सार्बजनिक गरेका छन ।

हाललाई नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, सनराइज बैंक र एनएमबि बैंकले आफ्ना निस्चित काउन्टरहरु मार्फत सेवा दिईने जनाएका छन ।

नेपाल बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक

सनराइज बैंक

एनएमबि बैंक

अन्य बेंकहरुले पनि केन्द्रिय कार्यालय लगायत देशै भरिका शाखा कार्यालयहरु आंंशिक खोल्ने जनाएका छन । हाल नेपालमा २७ वटा बाणिज्य बैंकहरुले सेवा दिईरहेका छन ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…