Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोना बिरुद्ध महानगर सक्रिय, महानगरका सडकहरुमा केमिकल छर्कन थाल्यो

संसार न्यूज़
२ महिना पहिले
कोरोना बिरुद्ध महानगर सक्रिय, महानगरका सडकहरुमा केमिकल छर्कन थाल्यो

१२ चैत्र काठमाडौं । काठमाडौं महानगरपलिकाले माहामारीबाट नगरबासिलाई जोगाउन भन्दै भाइरस नस्ट गर्ने केमिकल छर्कन थालेको छ ।

काठमाडौं महानगरपलिका पनि कोरोना संक्रमणको उच्च जाखिममा रहेको भन्दै महानगरले यस्तो प्रयास थालेको कामपाका मेयर बिद्यासुन्दर शाक्यले बताएका छन ।

मेयर शाक्यका अनुसार बुधबारदेखि नै महानगर सरसफाई सुरुगरिएको थियो । बिहिबारबाट पानीमा केमिकल मिसाएर फोहोरा मार्फत स्प्रे गर्न थालिएको छ ।

लकडाउन पछि सुनसान सडकमा केमिकल छर्कदा जनस्वास्थ्यमा असर नपर्ने शाक्यले जानकारी दिएका छन ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…