Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल राष्ट्र बैंकले दियो बैंक तथा बित्तियसंंस्थाहरुलाई ९ बुँदे यस्तो निर्देशन

संसार न्यूज़
५ महिना पहिले
नेपाल राष्ट्र बैंकले दियो बैंक तथा बित्तियसंंस्थाहरुलाई ९ बुँदे यस्तो निर्देशन

१३ चैत्र, काठमाडौं । नेपाल राष्ट बैंकले बैंक तथा बित्तिय संस्थाहरुलाई ९ बुदे निर्देशन दिएको छ । बुधबार परिपत्र जारि गर्दै राष्ट्र बैंकले नोवेल कोरोना अर्थत कोभिड १९ भाइरसको कारणले उत्पन्न विषम परिस्थितिका बिचमा पनि स्वकृति लिएका बैंक तथा बित्तिय संस्थाले न्यूनतम बैकिङ सेवा उपलब्ध गराउन बाञ्छनीय हुने जनाएको छ ।

बैक तथा बित्तिय संस्थाहरुलाई बिद्युतिय कारोबार गर्न उत्प्रेरित गर्ने, एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने, सबै स्थानीय तहमा न्यूनतम शाखा खोली सेवा प्रबाह गर्ने, बैकहरुले खुल्ने शाखाहरु देखिने गरि वेवसाईटमा राख्नु पर्ने, खुलेका शाखाहरुबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउनु पर्ने, भन्सारमा चेक क्लियरिङको उचि ब्यबस्था गनु पर्ने लगायतका निर्देशन राष्ट्र बैंकले दिएको छ ।

 

त्यस्तै बस्तु आयतका लागि आबस्यक ड्राफ्ट, टिटि, प्रतित पत्र, बैंक ग्यारेन्टि जस्ता कारोबारहरुको ब्यबस्था मिलाउने, घ बर्गको स्विकृति लिएका लघुबित्तहरुmले स्थनीय प्रशासनसंग समन्वय गरेर काउन्टर चलाउनु पर्ने र राष्ट्र बैंकलाई गर्नु पर्ने नियमित रिपोटिङ परिस्थिति समान्य भएको ७ दिन भित्रमा बुझउनु पर्ने निर्देशन पनि जारि गरेको छ ।

कुन बैंकले कुन शाखा खोल्ने ?

 

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ४ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…