Sansar News- Nepal's Fast Khabar Online News Portal

क्यान्सरपिडित गुरुङको स्विट्जरल्याण्डमा मृत्यु

वसन्त रानाभाट
६ महिना पहिले

२६ मार्च । स्विट्जरल्याण्डको राजधानी बेर्नमा बस्दै आएका एक नेपालीको मृत्यु भएको छ।

भिरकोट नगरपालिका १ स्याङ्जा मूलघर भएका ५० बर्षिय ईव बहादुर गुरुङ (राम) को उपचारको क्रममा निधन भएको हो। उनि लामो समयदेखि क्यान्सर रोगले पिडित रहेको एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ।

संघका अनुसार गुरुङको मार्च १७ तारिख मंगलबार उपाचारको क्रममा बेर्नको एक अस्पतालमा निधन भएको थियो। परिवारको सल्लाहबमोजिम मृतक गुरुङको सदगद बुधबार स्विट्जरल्याण्डमै भएको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले उनको निधनले नेपाली समुदायलाई अपुरणिय क्षति भएको भन्दै दुख ब्यक्त गरेको छ। संघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…