Sansar News- Nepal's Fast Khabar Online News Portal

मजदुरका लागि विशेष राहत प्याकेज घोषणा गर्न सभापति शेरबहादुर देउवाको अनुरोध

संसार न्यूज़
२ हप्ता पहिले
मजदुरका लागि विशेष राहत प्याकेज घोषणा गर्न सभापति शेरबहादुर देउवाको अनुरोध

१३ चैत, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ज्यालादारी गरेर दिन गुजारा गर्ने मजदुरका लागि विशेष राहत प्याकेज ल्याउन सरकारलाई अनुरोध गरेका छन् ।

कोरोनाको महारमारी रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदूर मारमा परेको भन्दै सभापति देउवाले यस्तो अनुरोध गरेका हुन् ।

‘विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो । कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समुह भोकरीको सिकार बन्न नपरोस्,’ सभापति देउवाले टिव्ट गर्दै भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…