Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी बाड्दैछ अमेरिकाले २ ट्रिलियन डलर

संसार न्यूज़
४ महिना पहिले
यसरी बाड्दैछ अमेरिकाले २ ट्रिलियन डलर

१३ चैत, काठमाण्डौं । कोरोना भाइरस महामारीविरुद्ध जुझ्न अमेरिकाले २ ट्रिलियन डलरको कोष प्रस्ताव गरेको छ ।

विभिन्न शिर्षक तथा क्षेत्रहरु विभाजन गरी वितरण गर्ने भन्दै अमेरिकी सिनेटद्धारा प्रस्तावित सो सम्बन्धी प्रस्ताव तल्लो सदनलाई पठाएको छ ।
संसारभरीका ४ लाख ७२ हजार प्रभावित र २१ हजार बढीको मृत्यु संख्यामा अमेरिकाका पनि प्राय सबै राज्यमा गरेर ६९ हजार प्रभावित भएका छन् भने मृतकको संख्या पनि करिब १ हजार नाघेको छ ।

न्युज ऐजेन्सीहरुले बताए अनुसार सो २ ट्रिलियन डलरको प्याकेज मध्ये अमेरिकाले  नीजि क्षेत्रका कम्पनीहरु, वायुसेवाहरु तथा पव्लिक संस्थाहरुका लागि ५०० मिलियन, साना व्यवसायहरुका लागि ३५० विलियन, अस्पताल, नर्स र प्राविधिकका लागि १०० विलियन, राज्य तथा स्थानीय सरकारका लागि १५० विलियन, प्रत्येक वस्यक अमेरिकी नागरिकका लागि १२०० डलर र बच्चालाई ५०० डलर गरी ३०० विलियनको प्रत्यक्ष वितरण तथा वेरोजगार श्रमिकलाई प्रतिहप्ता ६०० डलरका दरले दिइने सुविधाको २२० विलियन गरी २ ट्रिलियन डलर वितरण गर्ने योजना बनाएको हो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…