Sansar News- Nepal's Fast Khabar Online News Portal

कटरिना कैफले बनाइन् यस्तो भिडियो,हेरेर सबै दंग परे (हेर्नुहोस् भिडियोमा)

संसार न्यूज़
६ दिन पहिले
कटरिना कैफले बनाइन् यस्तो भिडियो,हेरेर सबै दंग परे (हेर्नुहोस् भिडियोमा)

भारतीय नायिका कटरिना कैफ यतिबेला फुर्सदमा छन् । हुन त घरमा बस्ने उनी मात्र होइन, हजारौं भारतीय कलाकार यतिबेला भारतमा घोषणा गरिएको २१ दिनको लकडाउनका कारण घरभित्र बस्न बाध्य भएका छन् ।

यतिबेला उनीहरुले फुर्सदको समयमा के–के गरिरहेका छन् भन्ने सामाजिक संजालहरुमा पोस्ट गरेर आफ्ना चाहानेहरुका लागि मनोरन्जन दिइरहेका छन् । यसले पोस्ट गर्ने र हेर्ने दुवैको टाइम पास भएको छ ।

अन्यबेला कहिले भारत र कहिले विदेशमा सयर गर्ने तथा फिल्म सुटिङमा व्यस्त रहने भारतीय चर्चित नायिका कटरिना कैफले आज भने नौलो काम गरेको भिडियो पोस्ट गरेकी छन् । उनले घर सफा गरेको, भाडा माझेको लगायतका भिडियो सामाग्री सामाजिक संजालमा पोष्ट गरेकी छन् । जसका कारण उनलाई चाहाने दर्शक तथा नजदिकका साथीभाइले चाखपुर्ण रुपमा उक्त भिडियो हेरेर कमेन्ट गरेका छन् ।

 

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ६ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ७ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…