back

स्वस्थ छालाबाट कोरोना भाईरस छिर्न सक्दैन- जोन हस्पिकन्स विश्वविद्यालय यसो भन्छ

वि.सं.२०७६ चैत १४ शुक्रवार

186 

shares
NTC AD
Global IME AD

१४ चैत्र । कोरोना भाइरसको महामारीले विश्वका मानवसमुदाय सबैलाई त्राहित्राहि बनाएको छ । यो भाइरस के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे जनमानसमा चासो पनि छ भने यससन्दर्भमा विभिन्न जानकारीहरु पनि आइरहेका छन् ।

यसैसन्दर्भमा जोन हप्किन्स विस्व बिद्यालयले कोरोना भाइरसको बारेमा यस्तो जानकारी दिएको छ । यो विश्वविद्यालयले कोरोना भाइरस बारे तथ्याङ्क राख्ने र यसबारे आएका जिज्ञासाहरुको जवाफ दिने गर्दछ ।

सामाजिक सञ्जालमा जोन हप्किन्स विस्व बिद्यालयले भाईरसको बारेमा दिएको जानकारी आएका छन् । हामीले पनि यो पढ्न नपाउनु भएका हाम्रा पाठकहरुका लागि यहाँ साभार गरिएको छ ।

सामाजिक सञ्जालमा भेटिएको यो जानकारी :

– यो भाईरस कुनै जिवित कोष होइन, तर एउटा बोसोले घेरिएको प्रोटिन को अणु हो जुन मानिसको खकार, रयाल् अथवा सिङ्गान सँग मिसियो भने आफ्नो जैविक स्वरुप परिवर्तन गर्छ (Mutation) । र तिनिहरुलाई आक्रमक बहुकोषमा रुपान्तरण गर्छ।

– यो कुनै जिवित कोष नभएको हुनाले यो मर्दैन तर आँफैमा सकिएर जान्छ  (Decaying) जुनकुरा तापक्रम, आद्रता र कस्तो बस्तुमा यो भाईरस टासिएर बसेको छ भन्ने कुरामा निर्भर गर्छ।

-यो भाईरस अत्यन्त कमजोर हुन्छ, यसलाई जोगाउने एउटै कुरा भनेको एसमा घेरिएको बोसो को तह हो। त्यसैले साबुनपानी यसलाई हटाउने उत्तम उपाय हो।

-साबुनको फिंजले बोसोलाई काट्छ र बोसोभित्र को कोरोना भाईरस आँफै बिलिन भएर जान्छ।

-तातो ले पनि बोसो पगाल्छ, त्यसैले २५ डिग्रि सेल्सियस भन्दा तातो पानीले सफा गरेमा आफसेआफ हराएर जान्छ।
-६५ प्रतिसत भन्दा बढी मात्रामा भएको अल्कोहल (स्पिरिट) ले पनि बोसोलाई घुलनशिल बनाउने हुनाले यो भाईरसलाई नष्टगर्न सक्छ ।

-५ भाग पानी र १ भाग ब्लिचको घोलले पनि भाईरस प्रोटिनलाई भित्रैबाट नष्ट गर्न सक्छ।

-अक्सिजेनेटेड पानीले पनि साबुन अथवा अल्कोहलसँग मिसिएर प्रोटिनलाई नष्टगर्छ तर शुद्ध रुपमा प्रयोग गर्नुपर्छ ।

-यो ब्याक्टेरिया होइन त्यसैले एन्टिवायोटिकले यो भाईरसलाई नष्ट गर्न सक्दैन, तर यसको सम्रचनालाई छुट्याउन मद्घत गर्छ।

– प्रयोग गरेका लुगा कपडाहरु नटक्टक्याउनुस, किनकी कपडामा भएका भाईरसहरु हावामा पुगेपछी नाकबाट शरीरमा जाने सम्भावना बढी हुन्छ ।

-भाईरसका अणुहरु बहिरी चिसोमा अथवा एअरकन्डिसनको चिसोमा स्थिर रहन्छन, यिनीहरुलाई स्थिर हुन ओस अथवा अन्धकारको जरुरी हुन्छ, त्यसैले सुख्खा, तातो र उज्यालो बातावरणमा यो भाईरस छिटो नष्टहुन्छ।

-सौर्य बिकिरणले पनि यो भाईरस नष्ट हुन्छ तर छालाको क्यान्सर हुने सम्भावना हुन सक्छ। स्वस्थ छालाबाट यो भाईरस छिर्न सक्दैन ।

-भिनेगर उपयुक्त हुँदैन किनकी यसले प्रोटिन बाहिरको बोसो पगाल्न सक्दैन।

-भोड्का अथवा रक्सीले काम गर्दैन किनकी यिनिहरुमा अल्कोहलको मात्रा कम् हुन्छ, कम्तिमा पनि ६५ प्रतिसत चाहिन्छ ।

-जती गुम्सिएको बातावरण भयो त्यती नराम्रो जती खुल्ला अथवा हावा खेल्ने ठाउँ भयो त्यती राम्रो।

-जुनसुकै कुरा छोएपछी अथवा चलाएपछि साबुनले हात धोएको अत्यन्त राम्रो।

-नङ सधैं काटेर छोटो बनाउनुस् किनकी नङ अथवा हातको कुना काप्चामा भाईरस टासिएको हुनसक्छ।

 

वि.सं.२०७६ चैत १४ शुक्रवार १०:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...