Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोना अपडेट : ७ लाख ८५ हजार ७७७ मा कोरोना

संसार न्यूज़
२ महिना पहिले
कोरोना अपडेट : ७ लाख ८५ हजार ७७७ मा कोरोना

१८ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव विश्वभर बढीरहेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली,स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका १९९ देश पुगिसकेको छ ।

सन् २०२० मार्च ३१ बिहान ९.३६ बजेसम्म प्राप्त समाचार अनुसार संसारका ७ लाख ५ हजार ७ सय ७७ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ३७,१५ पुगेको छ । निको भएकाहरुको संख्या १,६५,६०७ छ भने उपचाररत बिरामीको संख्या ५,८२,३५५ रहेको छ । जसमध्ये ५५२८६७ को अवस्था ठिकै छ भने २९,४८८ को स्थिति चिन्ताजनक रहेको छ ।

वल्र्डोमीटरका अनुसार कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१५१८ र मृत्युको संख्या ३३०५ पुगेको छ भने ७९ नयाँ बिरामी थपिएको छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,६४,२५३ पुगेको छ भने ३,१६५ हजारको मृत्यु भएको छ । इटाली कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने देश बनेको छ । इटालीमा झण्डै १ लाख १ हजार ७ सय ३९ प्रभावित भएका छन् भन मृत्यु संख्या ११,५९१ को मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, इटाली, चीन, स्पेन, जर्मनी क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन तेस्रो र स्पेन दोस्रो क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

Coronavirus Cases:

785,777
view by country

Deaths:

37,815

Recovered:

165,607
ACTIVE CASES
582,355
Currently Infected Patients

552,867 (95%)

in Mild Condition

29,488 (5%)

Serious or Critical

CLOSED CASES

203,422
Cases which had an outcome:

165,607 (81%)

Recovered / Discharged

37,815 (19%)

Deaths

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…