back

कोरोना अपडेट : ७ लाख ८५ हजार ७७७ मा कोरोना

वि.सं.२०७६ चैत १८ मंगलवार

144 

shares
NTC AD
Global IME AD

१८ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव विश्वभर बढीरहेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली,स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका १९९ देश पुगिसकेको छ ।

सन् २०२० मार्च ३१ बिहान ९.३६ बजेसम्म प्राप्त समाचार अनुसार संसारका ७ लाख ५ हजार ७ सय ७७ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ३७,१५ पुगेको छ । निको भएकाहरुको संख्या १,६५,६०७ छ भने उपचाररत बिरामीको संख्या ५,८२,३५५ रहेको छ । जसमध्ये ५५२८६७ को अवस्था ठिकै छ भने २९,४८८ को स्थिति चिन्ताजनक रहेको छ ।

वल्र्डोमीटरका अनुसार कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१५१८ र मृत्युको संख्या ३३०५ पुगेको छ भने ७९ नयाँ बिरामी थपिएको छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,६४,२५३ पुगेको छ भने ३,१६५ हजारको मृत्यु भएको छ । इटाली कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने देश बनेको छ । इटालीमा झण्डै १ लाख १ हजार ७ सय ३९ प्रभावित भएका छन् भन मृत्यु संख्या ११,५९१ को मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, इटाली, चीन, स्पेन, जर्मनी क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन तेस्रो र स्पेन दोस्रो क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

Coronavirus Cases:

785,777

Deaths:

37,815

Recovered:

165,607
ACTIVE CASES
582,355
Currently Infected Patients

552,867 (95%)

in Mild Condition

29,488 (5%)

Serious or Critical

CLOSED CASES

203,422
Cases which had an outcome:

165,607 (81%)

Recovered / Discharged

37,815 (19%)

Deaths

 

वि.सं.२०७६ चैत १८ मंगलवार ०९:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...