Sansar News- Nepal's Fast Khabar Online News Portal

कतारमा कोभिड-१९ संक्रमितको संख्या ६९३ पुग्यो, एकजनाको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
कतारमा कोभिड-१९ संक्रमितको संख्या ६९३ पुग्यो, एकजनाको मृत्यु

१८ चैत, कतार । कतारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित हुनेको संख्या ६ सय ९३ पुगेको छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार (३० मार्च) मा दिएको जानकारी अनुसार कतारमा हालसम्म २० हजार ५८ जनामा कोरोना परीक्षण गरिएकोमा हालसम्म संक्रमितको संख्या ६ सय ९३ पुगेको छ । जसमा ५२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । साथै कतारमा हालसम्म १ जनाको मात्र मृत्यु भएको छ ।

कतारमा आइतबार मात्रै ५९ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा ३ जनाले स्वास्थ्य लाभ गरेको बताइएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…