Sansar News- Nepal's Fast Khabar Online News Portal

विदेशबाट आएका यात्रुहरुको डिटेल्स उपलब्ध गराउन नाटाको आग्रह

संसार न्यूज़
३ महिना पहिले
विदेशबाट आएका यात्रुहरुको डिटेल्स उपलब्ध गराउन नाटाको आग्रह

१८ चैत्र, काठमाडौं । ट्राभल एजेन्सिहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेजेन्टस ( नटा)ले यहि मार्च १७ मा कतार एयरवेज र २० मार्चमा एयर अरेबियाबाट दिल्ली हुँदै आएका यात्रुहरुको डिटेल्स पठाउनको लागि अफूमाताहातका सदस्यहरुलाई परिपत्र गरेको छ ।

१७ मार्चमा कतारएयरवेजबाट आउने २ जना र २० मार्चमा युएइको सारजाहाबाट दिल्ली हुुंदै आउने एक जनामा कोरोना भाईरस देखिएकोले उक्त उडानहरुमा नेपाल आउने अन्य यात्रुहरुलाई पनि सो भाइरसको संक्रमण हुन सक्ने भन्दै ट्राभल एजेन्सिहरुबाट टिकट काटी आएका यात्रुहरुको डिटेल्स उपलब्ध गराउन परिपत्र गरेको छ ।

नाटाले जारि गरेको परिपत्रमा कोरोना भाईरसको माहामारीबाट जोगिन सरकारले चालेको कदमलाई सहयोग पुर्याउने दायीत्व भएको उल्लेख गर्दै सरकारले लागू गरेको लकडाउनको सबैले पालना गर्न पनि अनुरोध गरेकोछ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…