Sansar News- Nepal's Fast Khabar Online News Portal

गगन थापाले गरे प्रधानमन्त्रीलाई ११ प्रश्न

संसार न्यूज़
३ महिना पहिले
गगन थापाले गरे प्रधानमन्त्रीलाई ११ प्रश्न

२६ चैत, काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीलाई ११ प्रश्न गरेका छन् ।

थापाले प्रधानमन्त्रीले मंगलबार गरेको सम्बोधनमा आफ्ना देहाय बमोजिमको प्रश्न रहेको र ती प्रश्न स्पष्ट पारिदिन पनि अनुरोध गरेका छन् ।

थापाले बुधबार सामाजिक संजाल ट्विटरमार्फत् भनेका छन् ‘प्रधानमन्त्रीज्यू,संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्थ्यो । त्यो सम्भव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं । तपाईंको सम्बोधनमा मेरा देहायका विषयमा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही मार्फत् आग्रह गर्दछु ।’

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…