Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ को मृत्यु

संसार न्यूज़
२ महिना पहिले
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ को मृत्यु

२७ चैत, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३२ जनाको मृत्यु भएको छ भने थप ७७३ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय १६ पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७८ पुगेको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १८ हजार २३ पुगेको छ भने ८८ हजार ४ सय ४७ जनाले आफ्नो ज्यान गुमाईसकेका छन ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…