ओमानमा कोरोनाको कहरः नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल

७ बैशाख, अ‍ोमान । विश्व्यापी कोरोनाको महामारी र त्यसले ओमान र ओमानमा रहेका नेपाली कामदारमा पारेको प्रभावको विषयमा छलफल भएको छ । नेपाली दूतावास ओमानकी राजदूत शर्मिला पराजुली ढकालद्धारा शुक्रबार आयोजित भिडियो कन्फरेन्समा ओमानस्थित सक्रिय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरूलाई तत्काल परेका समस्या तथा भविष्यमा आई पर्नसक्ने जोखिमलाई कसरी … Continue reading ओमानमा कोरोनाको कहरः नेपाली कामदारका विषयमा दूतावास र नेपाली संघसंस्थाबीच छलफल