Sansar News- Nepal's Fast Khabar Online News Portal

लोकसेवा आयोगद्धारा सिफारिस तथा सम्पर्क अधिकृत तोकिएको सूचना जारी

संसार न्यूज़
३ महिना पहिले
लोकसेवा आयोगद्धारा सिफारिस तथा सम्पर्क अधिकृत तोकिएको सूचना जारी

१० बैशाख, काठमाण्डौं । लोकसेवा आयोगले सिफारिस सम्बन्धी र सम्पर्क अधिकृत तोकिएको सूचना जारी गरेको छ ।

आयोगका अनुसार आयोगले विभिन्न कार्यालयहरुद्धारा स्थानीय तहका लागि प्रकाशित देहाय विज्ञापनहरुको सिफारिस सम्बन्धी सूचनाहरु आयोगको वेवसाइटका साथै सम्बन्धीत कार्यालयको सूचना पाटीमा टास गरिएको बताएको छ ।

त्यसैगरी आयोगमा दर्ता गर्नुपर्ने बढुवा उजुरीका विषय, आयोगबाट प्राप्त गर्नुपर्ने कुनै प्रतिक्रिया वा जवाफ तथा अन्य प्रशासनिक कार्यहरुको सम्बन्धमा कुनै ताकेता गर्नुपर्ने, जानकारी लिनुपर्ने वा अन्य कुनै जिज्ञासाहरु निम्न अधिकृतहरुसँग सम्पर्क गर्न पनि आयोगले अनुरोध गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…