Sansar News- Nepal's Fast Khabar Online News Portal

आन्तरिक सूचना जारी गर्दा समेत नआएपछि प्रहरीले जारी गर्यो यस्तो सूचना

संसार न्यूज़
३ महिना पहिले
आन्तरिक सूचना जारी गर्दा समेत नआएपछि प्रहरीले जारी गर्यो यस्तो सूचना

१० बैशाख, काठमाण्डौं । प्रहरी महानिरीक्षकको सचिवालय कानुनशाखा, प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउने सम्बन्धी सूचना जारी गरेको छ ।

विभिन्न पदका प्रहरी कर्मचारीहरु बिभिन्न मितिदेखि आफूखसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास र प्रहरी नियमावली अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयमा हाजिर नभएकोले विभिन्न पद तथा नामका कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको हो ।

यस्तो छ सूचना

 

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…