Sansar News- Nepal's Fast Khabar Online News Portal

फेदीखोला गाउँपालिकाले नाकामा आउने प्रत्येक यात्रु र गाडीलाई स्यानिटाइज गर्ने

संसार न्यूज़
३ महिना पहिले
फेदीखोला गाउँपालिकाले नाकामा आउने प्रत्येक यात्रु र गाडीलाई स्यानिटाइज गर्ने

१० बैशाख, स्याङजा । स्याङ्जा जिल्लाको उत्तरी प्रवेश नाका फेदीखोला गाउँपालिकाको कुभिन्डे भन्ज्याङ भएर जाने गाडी र प्रत्येक यात्रुलाई स्यानिटाइज गरेर मात्र पठाउने भएको छ ।

गाउँपालिकाले अन्य जिल्लाबाट प्रवेश गर्नेले अनिवार्यरुपमा आफ्नो सम्पूर्ण विवरण टिपाउनु पर्ने र विदेश, काठमाण्डौं तथा अन्य जिल्लाबाट आउनेले पनि पहिले गाउँपालिकालाई आफ्नो सबै विवरण टिपाएर मात्र घरमा जान पाइने नियम लागु गरेको छ ।

फेदीखोला गाउँपालिकाले हिँडेर नाकामा पुगेका मजदुरलाई खाना खुवाउन थाल्यो

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार उक्त नाकामा आएका सवारी साधनमा डिसइन्फेक्टेड स्प्रे गर्ने, यात्रुलाई सेनिटाइजर टनेलभित्र सेनिटाइज गर्ने र थर्मो स्क्यान गरि सिसि क्यामेराबाट कैद गरेर आबश्यक ब्यबस्थापन गरिने तथा इ पास कोड लागु समेत गरिने छ ।

गाउँपालिकाले उक्त नाकामा पुग्ने विभिन्न ठाउँका पैदल यात्रुलाई गाउँमै खाना खुवाउने तथा वासको व्यवस्था समेत गरेको छ ।

पैँयुको एम्बुलेन्स, फेदीखोलामा पक्राउ

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…