Sansar News- Nepal's Fast Khabar Online News Portal

अब कोरोना परीक्षणपछि मात्र अदालत पठाईने, पुर्पक्षमा जेल पठाउँदा पनि अनिवार्य

संसार न्यूज़
३ महिना पहिले
अब कोरोना परीक्षणपछि मात्र अदालत पठाईने, पुर्पक्षमा जेल पठाउँदा पनि अनिवार्य

१४ बैशाख, काठमाडौँ । मुलुकभरका अदालतले अव अभियुक्तको कोरोना परीक्षणपछि मात्र अभियोग पत्र दर्ता गर्न सुरु गरेका छन् । फौजदारी कसुर अन्तर्गत पुर्पक्षका लागि जेल लैजादा समेत कोरोना परीक्षण गरेर मात्र पठाउन थालिएको छ ।
महामारीको जोखिमबाट सावधानीका लागि प्रत्येक अभियुक्तको परीक्षण गर्न थालिको हो । भीडभाडका कारण कोरोनाको जोखिम देखिएपछि काठमाण्डौं, चितवन र गुल्मीलगायत कतिपय जिल्ला अदालतले अभियुक्तको परीक्षण गर्न अदालत प्रशासन, प्रहरी र सरकारी वकिललाई आदेश दिएको पनि आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

काठमाण्डौं जिल्ला अदालतले लिखितसम्बन्धी कसुरको अभियोगमा हिरासतमा रहेका प्रतिवादीलाई संक्रमण भए\नभएको पत्ता लगाउन निजहरुको परीक्षणका लागि बैशाख ४ गते महान्यायाधिवक्ता र प्रहरीलाई आदेश दिएको थियो ।

न्यायाधिश डा. श्रीकृष्ण भट्टराईको एकल इजलासले प्रतिवादीको नेजोफेरिन्जियल स्वाब, थ्रोट स्वाव वा अन्य उपयुक्त प्रविधिबाट परीक्षण भएको तत्कालको रिर्पोट अभियोगपत्र साथै राखेर मात्र इजलासमा पेस गर्न भनेको थियो । २७ दिन हिरासतमा राखिएका व्यक्तिलाई बिना परीक्षण पेस गरिएपछि अदालतले उक्त आदेश जारी गरेको हो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…