Sansar News- Nepal's Fast Khabar Online News Portal

‘यसकारण कोरोना संक्रमणबाट सुरक्षित छन् महिला’

संसार न्यूज़
५ महिना पहिले
‘यसकारण कोरोना संक्रमणबाट सुरक्षित छन् महिला’

कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ प्रतिशत र महिला ३६ प्रतिशत देखिएका छन् । अध्ययनको दावी छ कि, पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ ।

एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ ।

-महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ भने अर्को y- क्रोमोजम हुन्छ । महिलामा हुने त्यो अतिरिक्त x- क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्छ ।

– पुरुषमा हुने सेक्स हर्मोन Testosterone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरस संक्रमण रोक्न प्रभावकारी हुन्छ ।

– पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुन्छ ।

– त्यस्तै महिला र पुरुषको आन्द्रा र भुँडीमा हुने जीवाणु फरक हुन्छन् । महिलाको आन्द्राभुँडीमा हुने माइक्रो अर्गानिजमले रोगबाट थप सुरक्षा दिन्छ ।

– महिलालाई भन्दा पुरुषलाई मुटुको रोग धेरै हुन्छ । मुटुको रोग कोरोना संक्रमणम सबैभन्दा जोखिम मानिन्छ ।

– महिलाले जस्तो पुरुषले आफ्नो ख्याल गर्दैनन् जसले गर्दा कुनै पनि रोग निको हुन पुरुषलाई बढी समय लाग्छ ।

-महिलाभन्दा पुरुषहरु जोखिम ब्यबहार गर्छन् जस्तै : चुरोट खाने, रक्सी पिउने, ड्रग खाने, डिस्को, बार, क्यासिनो जाने तथा घर बाहिरको बाताबरणमा धेरै सहभागी हुने गर्दछन् ।

नेपालमा संक्रमितको संख्या अलि अलि बढ्दैमा चिन्ता गर्नु पर्दैन-डा. रवीन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…