Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनएले प्रवासी नेपाली साहित्यकारहरुको तथ्यांक तयार गर्ने

संसार न्यूज़
२ महिना पहिले
एनआरएनएले प्रवासी नेपाली साहित्यकारहरुको तथ्यांक  तयार गर्ने

१५ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनएन) को भाषा, साहित्य, संस्कृति र सम्पदा समितिले प्रवासमा नेपाली भाषा साहित्यको लागि कार्यरत गैरआवासिय नेपाली लेखकहरुको अभिलेख तयार गर्ने निर्णय गरेको छ ।

सोका लागि समितिका सहअध्यक्ष हरि पौडेल (नेदरल्यान्ड) को संयोजकत्वमा एक समिती गठन गरि कार्य प्रारम्भ गरेको छ ।

समितिका अध्यक्ष हिक्मत थापाले संसारभर फैलिएका नेपाली कवि, लेखकहरुलाई समितिले तयार पारेको विवरण सूचि अनुरुप आफ्नो विवरण पठाइदिन अनुरोध गरेका छन् ।

थापाले यस कार्यमा सहयोग गरिदिन एनआरएनएका सबै राष्ट्रिय समन्वय समिति लगायत प्रवासमा क्रियाशिल सबै साहित्यिक संघ सस्थाहरुलाई आग्रह समेत गरेका छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…