Sansar News- Nepal's Fast Khabar Online News Portal

श्रमिक वर्गका लागि अविलम्ब राहत व्यवस्थापन गर्न सभापति देउवाको आग्रह

संसार न्यूज़
४ हप्ता पहिले
श्रमिक वर्गका लागि अविलम्ब राहत व्यवस्थापन गर्न सभापति देउवाको आग्रह

१९ बैशाख, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले लकडाउनका कारण श्रमिक वर्गले कष्टकर जीवन भोगिरहनु परेको बताउँदै अविलम्ब राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै सभापति देउवाले कोरोना भाइरसका कारण विश्व प्रभावित भएको र नेपालमा पनि लकडाउनका कारण श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन सहज हुन नसेकेको बताएका छन् ।

‘यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउदै आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अविलम्ब राहतको व्यवस्थापन गर्न म सरकारसँग पुनः आग्रह गर्दछु ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…