Sansar News- Nepal's Fast Khabar Online News Portal

मत्स्यपालक किसानलाई अनुदान

संसार न्यूज़
४ वर्ष पहिले

fish farm

काँकडभिट्टा (झापा) । जिल्ला कृषि विकास कार्यालयले गत आवमा मत्स्यपालन कार्यक्रमअन्तर्गत रु २१ लाख अनुदान रकम वितरण गरेको छ ।

माछामा आत्मनिर्भर बनाउने उद्देश्यले सो रकम जिल्लाका सात किसानलाई वितरण गरिएको छ । उनीहरूलाई प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान प्रदान गरेको कार्यालय प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिनुभयो । अनुदान लिने किसान पृथ्वीनगर, गरामनी, गौरीगन्ज, तोपगाछी, बैगुनधारा, गौरादह बनियाँनीलगायतका रहेका छन् ।

अनुदान लिने किसानले सहकारीको माध्यामबाट र व्यक्ति प्रयासमा माछापालन गरिरहेका छन् । जिल्लामा रहु, नैनी, मागुर, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प, ग्रास कार्प जातका माछापालन हुने गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…