Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरण

संसार न्यूज़
४ महिना पहिले
प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरण

२५ बैशाख, काठमाडौँ ।  प्रदेश नं २ सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घरपरिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण शुरु गरेको हो ।

प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गरेको राहत वितरण कार्यक्रमको बुधबार पर्यटनमन्त्री रामनरेश रायद्वारा प्रारम्भ गरिएको छ ।

प्रदेश सरकारले चामल २५ किलो, दाल, खानेतेल, नुन, सोयाबिन, हात तथा लुगा धुने साबुन राहत सामग्री वितरण गरेको छ । यसपटक वडामार्फत राहत सामग्री गरिब तथा विपन्न वर्गलाई प्रदान गर्ने प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…