Sansar News- Online for Global Nepali

लघुकथाः राहत

दीपक लोहनी, तारकेस्वर न.पा-७, काठमाडौं
८ महिना पहिले
लघुकथाः राहत

बस्तिको खुला ठाउँमा राहत वितरणको व्यवस्थित कार्यक्रम चलिरहेको थियो । सरकारको एकद्वार नीतिलाई ध्यानमा राखी स्थानीय सरकारसंग समन्वय पनि गरिएको थियो । कोही नदोहरिउन् र कोही नछुटुन भन्ने कुरामा आयोजकहरूले बढो ध्यान दिइरहेका थिए ।

तसर्थ-
# राहत लिनेहरूको अनुहार हेरियो ।

# लुगा हेरियो ।

# जात हेरियो ।

# लिङ्ग हेरियो ।

# बसाई हेरियो ।

# पेशा सोधियो ।

# नागरिकता खोजियो ।

# नाम र ठेगाना लेखियो ।

# प्रमुख अथिति कुरियो ।

# क्यामरा र मिडियाहरूलाई सकृय बनाइयो । र अन्त्यमा, धमाधम राहत वितरण गरियो ।

…तर राहत वितरणका कुनै पनि आयोजकहरू भोकसम्म पुग्नै सकेनन् ।
भोक बस्तीको एक बन्दकोठामा बसेर ‘राहत\राहत’ भनिरहेको थियो ।

सर्बाधिक पढिएको

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ३ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ५ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली २ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार…