Sansar News- Nepal's Fast Khabar Online News Portal

आज थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

संसार न्यूज़
४ हप्ता पहिले
आज थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

२८ बैशाख, काठमाण्डौं । आज (आइतबार) थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरको भुल्केका ४३ वर्षीया महिलामा संक्रमण भएको पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज १ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…