Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए हङकङले पठाएको स्वास्थ्य उपकरण हस्तान्तरण

संसार न्यूज़
४ हप्ता पहिले
एनआरएनए हङकङले पठाएको स्वास्थ्य उपकरण हस्तान्तरण

२८ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङ्कंकगको सहयोगमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४ हजार थान संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र राज डोटेललाई आइतबार (मे १०) मा एक कार्यक्रमकावीच हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्तका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको पनि सहभागीता रहेको थियो ।

संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङ्कंकगलाई आभार प्रकट गर्नु गरेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज १ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…