लिम्पियाधुरा सहितको नक्सा जारि गर्ने घोषणा

२ जेठ, काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नयाँ राजनीतिक नक्सा जारी गर्ने घोषणा गरेको छ । शुक्रबार संसदमा आर्थिक बर्ष २०७७ ७८ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले सो घोषणा गरेकी हुन ।