२ जेठ, काठमाडौं । सरकारले रसुवागढी – काठमाडौं तथा विरगञ्ज – काठमाडौं रेल मार्गको निर्माण थाल्ने घोषणा गरेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार संसदमा आर्थिक बर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सो घोषणा गरेकी हुन ।